‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने

काठमाडौँ - बहुचर्चित कमेडी शो ‘कमेडी क्लब  विथ च्याम्पियन’ बन्द हुने भएको छ। सो च्याम्पियनका प्रमुख  बिशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन्। सो कमेडी शो ६९ श्रृखंलाहरू प्रसारण भइसकेको छ।