काठमाडौं माघ, ६ आगामी फागुन २१ गते हुन गैरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी हुन लागेको हो।
प्रतिक्रिया