काठमाडौं । विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा संगिता कौशल मिश्रसँग रु ५ लाख धरौटी माग गरेको छ। विशेष अदालतका न्यायधीश नारायणप्रसाद पौडेल , डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रसँग ५ लाख धरौटी भ्रष्ट्रचार गरेको आरोपमा उक्त आदेश गरेको हो।
प्रतिक्रिया