राष्ट्रीय भूमि आयोग खारेज गर्ने निर्णय

काठमाडौं । आज बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रीय भूमि आयोग खारेज गरेको छ। शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गठन गरेको भूमि आयोग खारेज गर्ने निर्णय भएको हो। सरकारले भूमिहीन बर्ग दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा दिन आयोग यस अघि  देउवा सरकारले ०७८ भदौमा केशव निरौलाको अध्यक्षतामा भूमि आयोग गठन गरेको थियो ।