images

वडा सचिव लामिछानेसहित दुई जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ

विशेष अदालतले कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का सचिवसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

सोमबार विशेषका  न्यायाधीशत्रय नारायणप्रसाद पौडेल , उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले पोखरा महानगरपालिका २७ वडाका सचिव प्रभात लामिछाने र दिनेश लामिछानेलाई दिएको छ ।

मङ्गलबार १२ फागुन २०८२ १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया