आजको बिदेशी मुद्राको बिनिमय दर, बेलायती पाउन्ड १६२ रुपैयाँ

नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ तथा बिक्री दर १६० रूपैयाँ १६ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ बिक्री दर १३३  रुपैयाँ रहँदा खरिद दर १३२.४० रुपैयाँ कायम गरिएको छ भने युरोपियन युरोको खरिद दर भने १४०.८६ रुपैयाँ हुदाँ बिक्री दर भने १४१.५० रुपैयाँ कायम गरिएको छ ।

बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर भने १६२.८१ रुपैयाँ हुदाँ खरिद दर १६२.०७ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।