images

कुशासन र भ्रष्टाचार हटाउन विजयादशमीले प्रेरणा देओस : प्रधानमन्त्री

काठमाडौं । विजयादशमीको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले सरकार छ भन्ने महसुस गर्ने वातावरण बनाउन सबै एकजुट हुनुपर्ने बताएका छन् ।

कुशासन, भ्रष्टाचार, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन विजयादशमीले प्रेरणा दिनुपर्ने छन् ।

बुधबार ५ कात्तिक २०८३ ११:३३ AM मा प्रकाशित

प्रतिक्रिया