images

रवि लामिछानेको मुद्दामा सुनुवाइ , पूर्ण इजलासमा पेस गर्न आदेश

काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोग संशोधनविरुद्धको रिटमा सुनुवाइ झन्  लम्बिएको छ। सर्वोच्च अदालतले सो रिट पूर्ण इजलासमा पेस गर्ने आदेश दिएको छ। 

न्यायाधीशहरु विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा गत चैत ९ देखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ हुँदै आएको थियो ।

आइतबार​ १५ चैत २०८२ ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया