काठमाडौं १६ माघ । देश र जनताको अधिकारका निम्ति प्राण आहूती गर्नेहरुको सम्मानमा आज सहिद दिवस मानाइँदै छ। जहानियाँ राणा शासनविरुद्ध लड्दा लड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री , धर्मभक्त माथेमा , दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्षको माघ १६ गते शहीद दिवस मनाइन्छ ।
प्रतिक्रिया