images

लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा रेग्मी र पोखरेलको इजलासमा

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदैछ। सर्वोच्चका न्यायाधीसद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइको लगि पेसी तोकिएको छ।

सोमबार १६ चैत २०८२ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया