images

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीशद्वय मेघराज पोखरेल र कुमार रेग्मीको छुट्टाछुट्टै इजलासले सरकारसँग पक्राउ गर्नको कारण माग गरेको हो।

 

सोमबार १६ चैत २०८२ ०५:१५ PM मा प्रकाशित

प्रतिक्रिया