images

अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु , तिन गम्भीर घाइते

३१ असोज जाजरकोट, नलगाड नगरपालिका ८ मालुवास्थित भेरी करिडोर डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा  दुई जनाको मृत्यु भएको छ । तिन जना गम्भीर घाइते भएका छन् । 

जाजरकोटको नलगाड नगरपालिका तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र. ०१-००१  ह ०५२ ९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट अन्दाजी ६५ मिटर तल खसेर दुर्घटना भएको हो ।

शनिबार १ कात्तिक २०८३ ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया