images

उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रम दाहाल (फोटोफिचर)

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभाको उद्घाटन गरेका छन् । आजबाट सुरु भएको साधारणसभाले वरिष्ठ उपाध्यक्षसहित नेतृत्व पाउने छ । कार्यक्रमको सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिले अर्थतन्त्र सुधार भैरहेको दाबी गरे ।

तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय

मङ्गलबार २८ चैत २०७९ ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया