काठम्माण्डौं । जेन - जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सरकारले कार्यान्वयन गरेमा दुई हजारभन्दा धेरै सुरक्षाकर्मी छानबिनमा तानिने भएका छन् । आयोगले २२ जनालाई किटेरै कारबाही सिफारिस गरेको छ। अन्यको हकमा थप छानबिन गरेर कारबाही गर्न भनेको छ।
प्रतिक्रिया