आजको डलर भाउ कति? कुनदेशको मुद्रा कतिमा हुँदैछ काराेवार?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६७ रुपैयाँ ८३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.26 133.86
EUR  (European Euro) 1 142.90 143.54
GBP  (UK Pound Sterling) 1 167.08 167.83
CHF  (Swiss Franc) 1 146.20 146.86
AUD  (Australian Dollar) 1 87.54 87.93
CAD  (Canadian Dollar) 1 97.65 98.09
SGD  (Singapore Dollar) 1 98.02 98.46
JPY  (Japanese Yen) 10 8.55 8.58
CNY  (Chinese Yuan) 1 18.40 18.49
SAR  (Saudi Arabian Riyal) 1 35.53 35.69
QAR  (Qatari Riyal) 1 36.54 36.70
THB  (Thai Baht) 1 3.60 3.62
AED  (UAE Dirham) 1 36.28 36.45
MYR  (Malaysian Ringgit) 1 27.95 28.08
KRW  (South Korean Won) 100 9.68 9.72
SEK  (Swedish Kroner) 1 12.22 12.28
DKK  (Danish Kroner) 1 19.16 19.25
HKD  (Hong Kong Dollar) 1 17.03 17.10
KWD  (Kuwaity Dinar) 1 432.87 434.82
BHD  (Bahrain Dinar) 1 353.43 355.02