images

पृथ्वी राजमार्ग अन्तर्गत गणेश खाेला पुलमा एक तर्फि सवारि सञ्चालन (फाेटाेहरु)

धार्के - धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोला माथीको मोटरेवल पुल एक तर्फि सुचारु भएकाे छ । हिजो दिउँसो केहि समय परेको पानीले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको पुलको एकापट्टीको भाग भासिँदा सडक दुवै तर्फ यातायात पुर्णरुपमा ठप्प भएको थियो । अहिले पालाे गरेर एक तर्फि यातायात सुचारु भएकाे धुनिबेशि ६ का वडा अध्यक्ष रमेश अाचार्यले बताए ।

मङ्गलबार १९ बैशाख २०८० १०:४२ AM मा प्रकाशित

प्रतिक्रिया