काठमाडौ नेपाल बैंकले प्रधानमन्त्री दैवीप्रकोप कोषमा रु ५० लख रुपैयाँ सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व शिर्षक अन्तरगत कोषबाट भूकम्पबाट प्रभावितलाई प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सहयोग गरेको हो।
नेपाल बैंक संचालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीले ५० लाख रुपैयाँँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दहाललाई हस्तान्तरण गरेका हुन् ।