पोखरामा चार्टर्ड उडान गर्ने चीनको तयारी

 काठमाण्डौँ  - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनले चार्टर्ड उडानको तयारी गरिरहेको छ । पोखराको फेवातालमा हुने ‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुने चिनियाँलाई लिएर दुई चार्टर्ड उडान आउने भएको बताइएको छ ।