images

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र जबरामाथि सम्पत्ति शुद्विकरणमा अनुसन्धान

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई र उनीनिकट समूहमाथि सम्पत्ति शुद्विकरण अनुसन्धान विभागले बुधबार जबराका निकटस्थ देखिएका पाँच व्यक्तिको घरमा खानतलासी गरेको हो। जबराका भाइ प्रभुशमशेर , पूर्वन्यायाधीश नवराज थपलियासहित नारायण दाहाल , नवीनराज बस्नेत र दीपक तिमल्सिनाको घरमा विभागले छापा हानेको हो।

बिहीबार २२ असोज २०८३ ०६:५२ AM मा प्रकाशित

प्रतिक्रिया