१५ लाख मूल्य बढीको अवैध विस्फोटक पदार्थ पटका प्रहरीद्वार नष्ट

सर्लाही जिल्ला प्रहरीले आज ठुलो परिणामको अवैध विस्फोटक पदार्थ पटका बरामद गरि नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी  प्रहरी कार्यालय परिसरमा  प्रहरीले पटका नष्ट गरेको हो।

उक्त अवैध विस्फोटक पदार्थ पटका मलंगवा नगरपालिका ८ बाट बरामद गरेको थियोे विस्फोटक पदार्थको हालको बजार मूल्य १५ लाख बराबरको रहेको सर्लाही प्रहरीले जनाएको छ।