काठमाडौ महानगरपालिकाको वेबसाईट सरबर किन डाउन भयो?

सूचना पारदर्शिता र सुशासनको समयमा काठमाडौ महानगरपालिकाको वेबसाईट सरबर नखुल्ने भएको छ । काठमाडौ महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्य र महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी  एस सम्बन्धमा बुझ्न् खोज्दा फोन सम्पर्कमा आउन चाहेनन् 

आज बिहानैदेखि काठमाडौ महानगरपालिकाको वेबसाईट सरबर डाउन भएको छ।