नक्कली भुटानी शरणार्थी प्रकरण : केशव तुलाधार पक्राउ

 काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा केशव तुलाधर प्रक्राउ परेका छन् ।

यसअघि फरार रहेका उनी आज पक्राउ परेका हुन् । ५९ वर्षीय तुलाधर पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या २० पुगेको छ ।

१० जना अझै फरार छन् ।