दाङ - लुम्बिनी प्रदेश सभाको बैठक आज शनिबार बस्ने भएको छ ।
गत असार २० गते आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित भएसँगै स्थगित प्रदेश सभाको बैठक आज बस्न लागेको हो ।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनका अनुसार दोस्रो अधिवेशनको उन्नाइसौं बैठक आज शनिबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।