कक्षा १२ को परीक्षा तालिका सार्वजनिक तालिकासहित हेर्नुहोस्

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो। परीक्षा आगामी बैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ।

पनिकाका अनुसार परीक्षा बैशाखको २६ गते सकिनेछ।