बझाङमा भूकम्पको धक्का महशुस

 काठमाडौँ - बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ ।
गएराति ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको खिराताड आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।