images

१३ देशका लागि राजदूत सिफारिस

मन्त्रीपरिषद् बैठकले भारत लगाए्त १३ देशका लागि राजदूत सिफारिस गरेको छ ।  भारतका लगि निश्चलनाथ पाण्डे , अमेरिका चिरनजंग थापा , चिन कल्याणराज शर्मा , जर्मनी शरु जोशी , जापान जिग्यानकुमार थापा ,इजरायल सुरेशकुमार कर्ण , स्पेन प्राप्ति शेरचन , साउदी अरेबिया गिरीबहादुर सुनार , ओमान पद्याक्षी राणा , मलेसिया चुडामणिा खरेल , दक्षिण कोरिया प्रा.डा. सङ्गम श्रेष्ठ , श्रीलंका डा. मंचल झा र संयुक्त अधिराज्य युकेका लागि गौरव शमशेर जंगबहादुर राणालाई सिफारिस गरेको छ।

सिफारिस गरेपछि उम्मेदवारहरुको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन हुनुपर्छ , त्यसपछि सम्बन्धि मुलुकबाट सहमति एग्रीमो आएपछि राष्ट्रपतिले राजदुत नियुक्ति गर्नेछन् ।

 

शुक्रबार​ २ असोज २०८३ ०८:१० PM मा प्रकाशित

प्रतिक्रिया