images

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी झाको मुद्दामा आज सुनुवाइ

काठमाण्डौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइका लागि बिहीबार आज उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासमा पेसी तोकिएको छ।

बिहीबार ५ चैत २०८२ ११:२३ AM मा प्रकाशित

प्रतिक्रिया