कास्कीमा ४ म्याग्निच्युडको भूकम्प

 काठमाडौँ - आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीमा ४  भूकम्प म्याग्निच्युडको गएको छ ।
करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भूकम्पको सामान्य धक्का महसुस भएको थियो ।

२०७२ सालको महाभुकम्पछि विभिन्न ठाउँलाई केन्द्र विन्दु बनाएर भुुकम्प गएको छ ।