काठमाण्डौं । वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीसँग जोडिएको घुस लेनदेन प्रकरणमा सरकारी साक्षी बनेका सुर्खेतको वीरेन्द्रनगर, १० निवासी घर्ती देउतीबज्यैले अदालतमा पुगेर आफ्नो पूर्ववत बयान फेरेपछि ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध नै विषेश अदालतमा मुद्दा दायर गरेको हो।
प्रतिक्रिया