नेपाल प्रहरीका पाँचजना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ - नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक एसपीको सरुवा भएको छ ।

एसपीहरू वसन्त रजौरे, नीवराज राई, चन्द्रदेव राई, रामप्रकाश शाह र अर्जुनप्रसाद तिमिल्सिनाको सरुवा गरिएको हो ।