सङ्खुवासभामा बेपत्ता २० जनाको अबस्था अझै अज्ञात, खोजी कार्य तिब्र 

काठमाण्डौँ - सङ्खुवासभामा आएको बाढीमा परी बेपत्ताहरुको खोजीमा जुटिरहेका नेपाली सेना तथा नेपाल प्रहरी ।  गत शनिबार आएको हेंवा खोलामा आएको बाढीले बेपत्ता पारेका २० जना अझै भेटिएका छैनन् । 


 तस्बिर : सुजन बज्राचार्य, रासस