रुसमाथि अमेरिकाको ५०० नयाँ प्रतिबन्ध लगाउने

अमेरिकाले रुसमाथि पाँच सयभन्दा नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यूक्रेनसँग जारी युद्धरत रुसका विपक्षी नेता एलेक्सी नवालनीको मृत्युको कारण बताउँदै अमेरिकाले रुसमाथि थप ५ सय बढी नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ। यूक्रेनमाथि रुसले आक्रमण सुरु  गरेको २ वर्ष पूरा भएको अवसरमा अमेरिकाले यस्तो घोषणा गरेको हो।