काठमाण्डौं। रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट हेर्दाहेर्दै बिहीबारलाई पेसी तोकिएको छ।
मंगलबारपनि बहस जारी रहेपछि सभापति रवि लामिछानेको रिट माथि बिहीबार १२ गतेको लागि सर्वोच्चले पेसी तोकिएको हो।
प्रतिक्रिया