र्‍यापर गिरिश खतिवडालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ - र्‍यापर गिरिश खतिवडालाई पक्राउ गर्न माग गर्र्दै विराटनगरमा प्रदर्शन भएको छ ।

गिरिशले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एन्ड बिस्त्रो’ क्याफेमा एक व्यक्तिको मृत्यु भएपछि उनका आफन्तले उनको गिरिश सहितको संलग्नतामा हत्या भएको आरोप लगाउँदै आएका छन् ।