राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रुपैया १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
यसैगरी अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ। यस्तै यूरो १ को खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा कायम गरिएको छ।
यस्तै पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ ४३ पैसा रहेको छ भने अष्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ४ पैसा र बिक्री दर ८८ रुपैयाँ ४४ पैसा तोकिएको छ। क्यानेडियन डलर भने १ को खरिद दर ९७ रुपैयाँ ९६ पैसा र बिक्री दर ९८ रुपैयाँ ४० पैसा रहेको छ।
साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा, कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा, यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा तथा मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ५९ पैसा र बिक्री दर २८ रुपैयाँ ७२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।