आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.35 132.95
EUR  (European Euro) 1 143.14 143.79
GBP  (UK Pound Sterling) 1 167.22 167.98
CHF  (Swiss Franc) 1 149.51 150.18
AUD  (Australian Dollar) 1 86.07 86.46
CAD  (Canadian Dollar) 1 97.50 97.94
SGD  (Singapore Dollar) 1 98.30 98.74
JPY  (Japanese Yen) 10 8.80 8.84
CNY  (Chinese Yuan) 1 18.39 18.47
SAR  (Saudi Arabian Riyal) 1 35.29 35.45
QAR  (Qatari Riyal) 1 36.30 36.46
THB  (Thai Baht) 1 3.69 3.70
AED  (UAE Dirham) 1 36.03 36.20
MYR  (Malaysian Ringgit) 1 27.89 28.01
KRW  (South Korean Won) 100 9.92 9.96
SEK  (Swedish Kroner) 1 12.79 12.85
DKK  (Danish Kroner) 1 19.20 19.29
HKD  (Hong Kong Dollar) 1 16.91 16.98
KWD  (Kuwaity Dinar) 1 429.95 431.89
BHD  (Bahrain Dinar) 1 351.07 352.66