आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.16 132.76
EUR  (European Euro) 1 144.03 144.68
GBP  (UK Pound Sterling) 1 168.62 169.39
CHF  (Swiss Franc) 1 150.25 150.93
AUD  (Australian Dollar) 1 87.30 87.70
CAD  (Canadian Dollar) 1 97.90 98.34
SGD  (Singapore Dollar) 1 98.96 99.40
JPY  (Japanese Yen) 10 8.94 8.98
CNY  (Chinese Yuan) 1 18.36 18.44
SAR  (Saudi Arabian Riyal) 1 35.24 35.40
QAR  (Qatari Riyal) 1 36.24 36.41
THB  (Thai Baht) 1 3.71 3.73
AED  (UAE Dirham) 1 35.98 36.15
MYR  (Malaysian Ringgit) 1 28.09 28.21
KRW  (South Korean Won) 100 9.94 9.99
SEK  (Swedish Kroner) 1 12.85 12.91
DKK  (Danish Kroner) 1 19.32 19.41
HKD  (Hong Kong Dollar) 1 16.90 16.97
KWD  (Kuwaity Dinar) 1 430.08 432.03
BHD  (Bahrain Dinar) 1 350.58 352.18