आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ। 

 बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १७० रुपैयाँ ३३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.16 132.76
EUR  (European Euro) 1 144.50 145.16
GBP  (UK Pound Sterling) 1 169.55 170.32
CHF  (Swiss Franc) 1 150.83 151.52
AUD  (Australian Dollar) 1 87.82 88.22
CAD  (Canadian Dollar) 1 98.29 98.73
SGD  (Singapore Dollar) 1 99.28 99.73
JPY  (Japanese Yen) 10 8.99 9.03
CNY  (Chinese Yuan) 1 18.38 18.46
SAR  (Saudi Arabian Riyal) 1 35.24 35.40
QAR  (Qatari Riyal) 1 36.24 36.41
THB  (Thai Baht) 1 3.73 3.75
AED  (UAE Dirham) 1 35.98 36.15
MYR  (Malaysian Ringgit) 1 28.21 28.34
KRW  (South Korean Won) 100 10.04 10.08
SEK  (Swedish Kroner) 1 12.94 13.00
DKK  (Danish Kroner) 1 19.38 19.47
HKD  (Hong Kong Dollar) 1 16.90 16.98
KWD  (Kuwaity Dinar) 1 430.35 432.30
BHD  (Bahrain Dinar) 1 350.58 352.18