आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.38 132.98
EUR  (European Euro) 1 145.01 145.67
GBP  (UK Pound Sterling) 1 168.69 169.45
CHF  (Swiss Franc) 1 155.05 155.75
AUD  (Australian Dollar) 1 88.56 88.96
CAD  (Canadian Dollar) 1 99.02 99.47
SGD  (Singapore Dollar) 1 99.41 99.86
JPY  (Japanese Yen) 10 9.12 9.16
CNY  (Chinese Yuan) 1 18.47 18.55
SAR  (Saudi Arabian Riyal) 1 35.30 35.46
QAR  (Qatari Riyal) 1 36.29 36.46
THB  (Thai Baht) 1 3.77 3.79
AED  (UAE Dirham) 1 36.04 36.21
MYR  (Malaysian Ringgit) 1 28.48 28.61
KRW  (South Korean Won) 100 10.07 10.12
SEK  (Swedish Kroner) 1 12.87 12.93
DKK  (Danish Kroner) 1 19.45 19.53
HKD  (Hong Kong Dollar) 1 16.92 17.00
KWD  (Kuwaity Dinar) 1 430.77 432.72
BHD  (Bahrain Dinar) 1 351.14 352.73