आजको डलर भाउ कति? कुनदेशको मुद्रा कतिमा हुँदैछ काराेवार?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३६ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १९ पैसा र बिक्री दर १६७ रुपैयाँ ९४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५०  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.51 133.11
EUR  (European Euro) 1 142.71 143.36
GBP  (UK Pound Sterling) 1 167.19 167.94
CHF  (Swiss Franc) 1 151.40 152.08
AUD  (Australian Dollar) 1 86.40 86.79
CAD  (Canadian Dollar) 1 98.38 98.83
SGD  (Singapore Dollar) 1 98.54 98.98
JPY  (Japanese Yen) 10 8.89 8.93
CNY  (Chinese Yuan) 1 18.42 18.50
SAR  (Saudi Arabian Riyal) 1 35.34 35.50
QAR  (Qatari Riyal) 1 36.34 36.50
THB  (Thai Baht) 1 3.69 3.71
AED  (UAE Dirham) 1 36.08 36.24
MYR  (Malaysian Ringgit) 1 27.81 27.93
KRW  (South Korean Won) 100 9.97 10.01
SEK  (Swedish Kroner) 1 12.71 12.76
DKK  (Danish Kroner) 1 19.14 19.23
HKD  (Hong Kong Dollar) 1 16.94 17.02
KWD  (Kuwaity Dinar) 1 430.42 432.37
BHD  (Bahrain Dinar) 1 351.51 353.10