आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ८३ पैसा र बिक्री दर १४२ रुपैयाँ ४७ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २२ पैसा र बिक्री दर १६६ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.56 133.16
EUR  (European Euro) 1 141.83 142.47
GBP  (UK Pound Sterling) 1 166.22 166.98
CHF  (Swiss Franc) 1 149.33 150.01
AUD  (Australian Dollar) 1 85.83 86.22
CAD  (Canadian Dollar) 1 97.91 98.35
SGD  (Singapore Dollar) 1 98.19 98.63
JPY  (Japanese Yen) 10 8.80 8.84
CNY  (Chinese Yuan) 1 18.43 18.51
SAR  (Saudi Arabian Riyal) 1 35.35 35.51
QAR  (Qatari Riyal) 1 36.35 36.51
THB  (Thai Baht) 1 3.66 3.68
AED  (UAE Dirham) 1 36.09 36.26
MYR  (Malaysian Ringgit) 1 27.70 27.82
KRW  (South Korean Won) 100 9.93 9.98
SEK  (Swedish Kroner) 1 12.52 12.58
DKK  (Danish Kroner) 1 19.03 19.11
HKD  (Hong Kong Dollar) 1 16.95 17.03
KWD  (Kuwaity Dinar) 1 429.76 431.71
BHD  (Bahrain Dinar) 1 351.63 353.22