आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

 नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०७ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.62 133.22
EUR  (European Euro) 1 144.42 145.07
GBP  (UK Pound Sterling) 1 167.58 168.34
CHF  (Swiss Franc) 1 154.10 154.80
AUD  (Australian Dollar) 1 87.55 87.95
CAD  (Canadian Dollar) 1 98.29 98.73
SGD  (Singapore Dollar) 1 98.92 99.37
JPY  (Japanese Yen) 10 9.04 9.08
CNY  (Chinese Yuan) 1 18.44 18.52
SAR  (Saudi Arabian Riyal) 1 35.36 35.52
QAR  (Qatari Riyal) 1 36.36 36.52
THB  (Thai Baht) 1 3.75 3.77
AED  (UAE Dirham) 1 36.11 36.27
MYR  (Malaysian Ringgit) 1 28.27 28.39
KRW  (South Korean Won) 100 9.92 9.97
SEK  (Swedish Kroner) 1 12.74 12.80
DKK  (Danish Kroner) 1 19.36 19.45
HKD  (Hong Kong Dollar) 1 16.95 17.03
KWD  (Kuwaity Dinar) 1 430.95 432.90
BHD  (Bahrain Dinar) 1 351.81 353.40