आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ ०० पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १६९ रुपैयाँ १४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.73 133.33
EUR  (European Euro) 1 144.35 145.00
GBP  (UK Pound Sterling) 1 168.38 169.14
CHF  (Swiss Franc) 1 153.58 154.27
AUD  (Australian Dollar) 1 87.02 87.41
CAD  (Canadian Dollar) 1 98.17 98.61
SGD  (Singapore Dollar) 1 98.75 99.19
JPY  (Japanese Yen) 10 8.98 9.02
CNY  (Chinese Yuan) 1 18.45 18.53
SAR  (Saudi Arabian Riyal) 1 35.39 35.55
QAR  (Qatari Riyal) 1 36.40 36.56
THB  (Thai Baht) 1 3.74 3.75
AED  (UAE Dirham) 1 36.14 36.30
MYR  (Malaysian Ringgit) 1 28.14 28.26
KRW  (South Korean Won) 100 9.86 9.90
SEK  (Swedish Kroner) 1 12.68 12.73
DKK  (Danish Kroner) 1 19.35 19.44
HKD  (Hong Kong Dollar) 1 16.96 17.04
KWD  (Kuwaity Dinar) 1 431.07 433.02
BHD  (Bahrain Dinar) 1 352.09 353.68