आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.53 133.13
EUR  (European Euro) 1 142.77 143.42
GBP  (UK Pound Sterling) 1 166.89 167.64
CHF  (Swiss Franc) 1 150.41 151.10
AUD  (Australian Dollar) 1 86.48 86.87
CAD  (Canadian Dollar) 1 98.31 98.76
SGD  (Singapore Dollar) 1 98.47 98.92
JPY  (Japanese Yen) 10 8.82 8.86
CNY  (Chinese Yuan) 1 18.42 18.51
SAR  (Saudi Arabian Riyal) 1 35.34 35.50
QAR  (Qatari Riyal) 1 36.34 36.51
THB  (Thai Baht) 1 3.68 3.69
AED  (UAE Dirham) 1 36.08 36.25
MYR  (Malaysian Ringgit) 1 27.72 27.85
KRW  (South Korean Won) 100 9.94 9.99
SEK  (Swedish Kroner) 1 12.70 12.75
DKK  (Danish Kroner) 1 19.15 19.24
HKD  (Hong Kong Dollar) 1 16.94 17.02
KWD  (Kuwaity Dinar) 1 430.26 432.21
BHD  (Bahrain Dinar) 1 351.56 353.15