संसद् भवनमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।  उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।  विस्तृत विवरण आउन बाँकी छ ।