२९ सहसचिवको सरूवा (सूचीसहित), काे कहाँ पुगे हेर्नुहोस्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना सहसचिवहरूको सरूवा गरेको छ। शुक्रबार मन्त्रालयले २९ जना सहसचिवहरूको सरूवा गरेको हो।

गृहमा रहेका नारायण प्रसाद रिसालको अर्थ मन्त्रालयमा सरूवा भएको छ। अर्थमा रहेका सेवन्तक पोखरेल मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा सरूवा भएका छन्। यस्तै परराष्ट्रका सहसचिवमा रहेका छविन्द्र पराजुलीको कोशी प्रदेशको प्रदेश सचिवमा सरूवा भएको छ।

वासु देव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाटसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएको छ। 

सूची:

saruwa-suchi-1-1705666814.jpg

saruwa-suchi-2-1705666814.jpg