आजको डलर भाउ कति? कुनदेशको मुद्रा कतिमा हुँदैछ काराेवार?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८७ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २५ पैसा र बिक्री दर १६८ रुपैयाँ ०१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.53 133.13
EUR  (European Euro) 1 142.87 143.51
GBP  (UK Pound Sterling) 1 167.25 168.01
CHF  (Swiss Franc) 1 150.55 151.23
AUD  (Australian Dollar) 1 86.66 87.05
CAD  (Canadian Dollar) 1 98.34 98.79
SGD  (Singapore Dollar) 1 98.48 98.93
JPY  (Japanese Yen) 10 8.84 8.88
CNY  (Chinese Yuan) 1 18.41 18.50
SAR  (Saudi Arabian Riyal) 1 35.34 35.50
QAR  (Qatari Riyal) 1 36.34 36.51
THB  (Thai Baht) 1 3.68 3.70
AED  (UAE Dirham) 1 36.08 36.25
MYR  (Malaysian Ringgit) 1 27.69 27.81
KRW  (South Korean Won) 100 9.93 9.97
SEK  (Swedish Kroner) 1 12.71 12.77
DKK  (Danish Kroner) 1 19.17 19.25
HKD  (Hong Kong Dollar) 1 16.95 17.02
KWD  (Kuwaity Dinar) 1 430.40 432.35
BHD  (Bahrain Dinar) 1 351.56 353.15