आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४० पैसा र बिक्री दर १४५ रुपैयाँ ०५ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा पुगेको छ । ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ३६ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ५२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 132.61 133.21
EUR (European Euro) 1 144.40 145.05
GBP (UK Pound Sterling) 1 168.22 168.98
CHF (Swiss Franc) 1 152.63 153.32
AUD (Australian Dollar) 1 87.46 87.85
CAD (Canadian Dollar) 1 98.43 98.87
SGD (Singapore Dollar) 1 98.92 99.37
JPY (Japanese Yen) 10 8.96 9.00
CNY (Chinese Yuan) 1 18.44 18.52
SAR (Saudi Arabian Riyal) 1 35.36 35.52
QAR (Qatari Riyal) 1 36.38 36.54
THB (Thai Baht) 1 3.74 3.76
AED (UAE Dirham) 1 36.11 36.27
MYR (Malaysian Ringgit) 1 28.11 28.24
KRW (South Korean Won) 100 9.95 9.99
SEK (Swedish Kroner) 1 12.69 12.75
DKK (Danish Kroner) 1 19.36 19.45
HKD (Hong Kong Dollar) 1 16.96 17.04
KWD (Kuwaity Dinar) 1 430.80 432.75
BHD (Bahrain Dinar) 1 351.82 353.41