आजको डलर भाउ कति? कुनदेशको मुद्रा कतिमा हुँदैछ काराेवार?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.45 133.05
EUR  (European Euro) 1 142.98 143.63
GBP  (UK Pound Sterling) 1 166.77 167.52
CHF  (Swiss Franc) 1 150.18 150.86
AUD  (Australian Dollar) 1 86.81 87.20
CAD  (Canadian Dollar) 1 98.21 98.65
SGD  (Singapore Dollar) 1 98.49 98.94
JPY  (Japanese Yen) 10 8.82 8.86
CNY  (Chinese Yuan) 1 18.41 18.49
SAR  (Saudi Arabian Riyal) 1 35.32 35.48
QAR  (Qatari Riyal) 1 36.32 36.48
THB  (Thai Baht) 1 3.67 3.69
AED  (UAE Dirham) 1 36.06 36.22
MYR  (Malaysian Ringgit) 1 27.61 27.73
KRW  (South Korean Won) 100 9.92 9.97
SEK  (Swedish Kroner) 1 12.74 12.80
DKK  (Danish Kroner) 1 19.18 19.27
HKD  (Hong Kong Dollar) 1 16.94 17.01
KWD  (Kuwaity Dinar) 1 430.26 432.21
BHD  (Bahrain Dinar) 1 351.35 352.94