आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ०० पैसा र बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०३ पैसा र बिक्री दर १६७ रुपैयाँ ७८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.46 133.06
EUR  (European Euro) 1 143.00 143.65
GBP  (UK Pound Sterling) 1 167.03 167.78
CHF  (Swiss Franc) 1 150.40 151.08
AUD  (Australian Dollar) 1 86.78 87.17
CAD  (Canadian Dollar) 1 97.91 98.35
SGD  (Singapore Dollar) 1 98.53 98.98
JPY  (Japanese Yen) 10 8.83 8.87
CNY  (Chinese Yuan) 1 18.42 18.51
SAR  (Saudi Arabian Riyal) 1 35.32 35.48
QAR  (Qatari Riyal) 1 36.32 36.49
THB  (Thai Baht) 1 3.70 3.71
AED  (UAE Dirham) 1 36.06 36.23
MYR  (Malaysian Ringgit) 1 27.63 27.76
KRW  (South Korean Won) 100 9.92 9.97
SEK  (Swedish Kroner) 1 12.75 12.80
DKK  (Danish Kroner) 1 19.19 19.27
HKD  (Hong Kong Dollar) 1 16.94 17.01
KWD  (Kuwaity Dinar) 1 430.47 432.42
BHD  (Bahrain Dinar) 1 351.38 352.97